बुधबार ०५ माघ २०७८

मुम्बई प्र’ह’रीले शिल्पा शेट्टीका श्रीमान् तथा का’रोबारी राज कु,न्द्रालाई प’क्रा’उ गरेको छ । उनलाई पो’र्नो’ग्रा’फि’क फिल्म बनाएको र त्यसलाई कुनै ऐपमार्फत् सार्वजनकि गरेको आ’रो’प’मा प’क्रा’उ गरिएको छ ।

मुम्बई प्र’ह’रीका अनुसार क्रा’इ’म ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आ’रो’प दर्ता भएको थियो । यसको अ’नु’स’न्धा’न गर्ने क्रममा सोमबार राज कुन्द्रालाई प’क्रा’उ गरिएको हो । प्र’हरीले राज कुन्द्रा यसमा समावेश भएको कुरामा पर्या`प्त प्रमाण भएको दा`बी गरेको छ । प्र’ह’रीले आफ्नो बयानमा घ’ट’ना’बारे अहिले पनि अ’नु’स’न्धान जारी रहेको बताएको छ ।

हालसम्म राज कुन्द्राको परिवार वा शिल्पा शेट्टीको तर्फबाट कुनै बयान जारी गरिएको छैन । मुम्बई प्र’ह’रीले राज कुन्द्रालाई मंगलबार अ’दा`लतमा पेश गर्नेछ ।यसै वर्ष फेब्रुअरीमा मुम्बई प्र’ह’रीले एक स’मू’ह ग’ठन गरेर ग्रीन पार्क बंगलामा छापमा मारेको थियो । प्र’ह’री’ले यो ‘का’र’वा’ही त्यहाँ पो¥र्न फिल्मको सुटिङको सूचना पाएपछि गरेको थियो

यतिबेला प्र’ह’रीले पाँचजनालाई प’क्रा’उ गरेको थियो र एक युवतीलाई रि’हा पनि गरिएको थियो । प’क्रा’उ परेका पाँच जनामध्ये दुई अभिनेता र दुई युवती समावेश थिए ।

सन् २०१२ मा आइपीएल स्पट फिक्सिङको मामिलामा पनि राज कुन्द्रामाथि आ’रो’प लागेको थियो र उनलाई प’क्रा’उ गरिएको थियो । राज कुन्द्राको आइपीएल टीम राजस्थान रोयल्समा हिस्सेदारी थियो । स्पट फिक्सिङको मामिलामा प्र’ह’रीले कुन्द्राबाहेक थुप्रै खिलाडीलाई पनि प’क्रा’उ गरिएको थियो ।

सन् २०१५ मा २२ जनवरीमा त’त्कालीन बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनका ज्वाईं तथा चेन्नई सुपर किङ्ग्सका टीम प्रिन्सिपल गुरुनाथ मय्यपन र राजस्थान रोयल्सकमा सहमालिक राज कुन्द्रामाथि स|र्वो’च्च अ’दा’लतमा स्पट फि’क्सिङ र खेलसँग सम्बन्धित जानकारी दिएको आरोप सिद्ध भयो ।

मुद्गल कमेटीको रिपोर्टपछि स’र्वो’च्च अ’दा’लतको प्यानलले महत्वपूर्ण निर्णय सुनाउँदै चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्समाथि दुई वर्षको प्र’ति’बन्धको सिफारिश गरेको थियो । यस्तै मयप्पन र राज कुन्द्रामा आ,जीवन प्र’ति’बन्ध लगाएको थियो ।

राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो ।

जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा स,प्ला,ई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फा,इदा कमाए ।

अब राजसँग अन्य व्यापारमा हात हाल्नका लागि पर्याप्त पैसा थियो । तर राज सल निर्यात गर्नेमा मात्रै सिमित भएनन् ।उनले हिराको व्यापारमा हात हाले र सफल रहे । रुस, युक्रेन र संयुक्त अरब इमिरेट्सजस्ता देशमा व्यापारिक सम्भावना हेर्दै राजले उ¥त्खनन, रियल स्टेट र अक्षय ऊर्जाको क्षेत्रमा पनि कदम राखे ।

एक साधारण व्यक्तिबाट धनाढ्यसम्मको यात्रा राज कुन्द्राका लागि सहज रहेन । उदाहरणका लागि कलेजको पढाई पूरा गर्न सकेनन् र डेढ लाख भारुको पुँजीले आफ्नो व्यापार सुरु गरे ।

सन् २००४ मा ‘सक्सेज’ पत्रिकाले उनलाई बेलायतको सबैभन्दा धना,ढ्य एशियाली मूलका व्यक्तिको सूचीमा १९८ औं स्थानमा राखेको थियो । २९ वर्षका राज त्यतिबेला यो सूचीमा समा,वेश हुने सबैभन्दा युवा व्यक्ति थिए ।

यसको तीन वर्षपछि सन् २००७ मा उनी आफ्नी जेठी श्रीमतीसँग अलग्गिएका थिए । त्यसपछि उनको भे,टघा,ट शिल्पा शेट्टीसँग भयो जो त्यतिबेला बिग ब्रदर टिभी शोमा भाग लिनका लागि ल,ण्ड,न पुगेकी थिइन् । उनीहरु क्रमशः नजिकिँदै गए ।

शिल्पा र कुन्द्राले सन् २००९ नोभेमबरमा भारतमा विवाह गरे र त्यसै वर्ष राज कुन्द्राले आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशतको सेयर खरिद गरे ।राज हाल दुई सन्तानका पिता हुन् र शिल्पा शेट्टी फाउन्डेशनको नामबाट एउटा च्यारिटेबल संस्था पनि चलाउँछन् ।

बीबीसी


Last Updated on: July 20th, 2021 at 3:57 pm
६९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया