बुधबार ०५ माघ २०७८

५ साउन, धनगढी । धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको वि’रो’धमा युवा सं’घ’ले प्र’र्द’शन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नि’क’ट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई ब’हि’स्कार गर्ने बताएको छ ।

धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले र चौधरीसहित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालवि’रु’द्ध ना’रा’बा’जी समेत गरेका थिए । सो क्रममा परमादेशबाट बनेको सरकार हो’सियार जस्ता नारा पनि उनीहरुले लगाएका थिए ।

एमालेमा ओलीकै खेमामा रहेका आले र चौधरीले संसदीय दलको ह्वीप उ¥ल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदै माधव नेपालको पक्षमा उभिएका थिए । युवा संघले उनीहरुलाई अवसरका म’ति’यार भएको आ’रो’प समेत लगाएको छ ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले आलेलाई पहिलो पटक संसद वि’घ’टन गर्दा वन तथा वातावरण मन्त्री बनाएका थिए । दोस्रो पटकको संसद वि’घ’टनपछि पदमु’क्त भएका उनी ओलीसँग रु’ष्ट थिए ।अनलाइन खबर


Last Updated on: July 20th, 2021 at 7:42 pm
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया