बुधबार १२ माघ २०७८

पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बे’पत्ता भएकी छन् ।

बे’प’त्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्र’हरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए ।

घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बे’प’त्ता भएको स्थानीयले बताए । पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको थिए।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बे,पत्ता भएका थिए । स्थानीय बासिन्दा र प्र,हरीको टोलीले बे,पत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताउनुभयो । ताजा खबर


Last Updated on: July 20th, 2021 at 8:17 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया