बुधबार ०५ माघ २०७८

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्ति ष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कला कार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।

आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।अहिले उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पुगेका छन् ।हेर्नुस् भिडियो सामाग्री,

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि     जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मि एकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटक पटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनि लाई कला क्षेत्रमा डोर्याएको हो

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,

सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् ।दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्मा ण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्था त कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भए की छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पता ल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्कि एकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सह योग गर्नु भएको छ भने अन्य धरै कला कारह रुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

कृष्ण कंडेलले आफुलाई पैसा आवश्यकता नहुदा नहुदै जबर्जस्ती दिएको र सो सम्पूर्ण पैसा मिडिया मार्फत नै तुरुन्त फिर्ता गरिदिनु भन्दै उनी भावुक भइन ।आफ्नो नाममा कसैले पनि यसरी पैसा नउठाउनु र आफुलाई हाल कुनै पनि खालको आर्थिक सहयोग नचाहिएको भन्दै उनी भावुक भइन् ।


Last Updated on: July 20th, 2021 at 8:38 pm
९८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया