बुधबार ०५ माघ २०७८

काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सु’रक्षा थप गरिएको छ ।

संसद वि’घटनसँग सम्बन्धित मु’द्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुर’क्षामा थप गरिएको छ ।
राणालाई सुरक्षा चु’नौती बढेको वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सु’रक्षाकर्मी परिचालन गरेको छ ।

उहाँको नीजि निवासमा पनि सुर’क्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सु’रक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँको सुरक्षा चु’नौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने ।

संसद पुनस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ । समाचारपत्र


Last Updated on: July 21st, 2021 at 7:39 am
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया