सोमबार १० माघ २०७८

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दु`र्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको छ ।

भने १३ यात्रु घा,इते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी

३५ वर्षीय गणेश मुखियाको मृ`त्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घ`टना हुँदा मुखियाको घ`टनास्थलमै मृ`त्यु भएको जनाएको छ ।

दु`र्घ`टनामा परी घा`इते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु`र्घ`टना लगत्तै चालक फ`रार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस प ल्टिँ दा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृ`त्यु भएको प्रहरीले जनाएको छ । ताजा खबर बाट


Last Updated on: July 21st, 2021 at 12:52 pm
८९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया