बुधबार १२ माघ २०७८

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृ`तावस्थामा फेला परेका छन् ।

उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार

अन्दाजी ३० वर्षका युवक मृ`तावस्थामा फे`ला परेका हुन् ।उनको टाउकामा गोली लागेको जस्तो घा`उ देखिएको छ । नजिकै गो`लीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

बिहान अबेर मात्र घ`टनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृ`त पुरुषको सनाखत भई नसकेको बताउनुभयो ।

सो क्षेत्रमा प्रहरीले श`व निकालेर घ`टनाको अध्ययन थालेको बताइएको छ । न्युज२४ बाट


Last Updated on: July 22nd, 2021 at 12:58 pm
८५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया