शनिबार १५ माघ २०७८

कम उमेरमै बुढो हुने सम`स्याबाट ग्र`स्त एक किशोरीको निध`न भएको छ । उनी केवल १८ वर्षकी थिइन् ।

तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । अस,न्ती स्मिथको गत शनिबार निध`न भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रो`म नामक एक दुर्ल`भ खाले रो`गबाट ग्र`स्त थिइन् ।

जसकारण आम मानिसको शरीर आठ वर्षमा जति बुढो हुन्छ, उनको शरीर १ वर्षमा त्यति बुढो हुन्थ्यो । यी किशोरीकी आमा फोएबे लुइस स्मिथले बलियो इच्छाशक्ति भएकी आफ्नी उ`त्कृ`ष्ट छोरीप्रति सम्मान प्र`कट गरेकी छिन् ।

रो,गले आफ्नो छोरीको सुन्दर भा`वनालाई कहिल्यै प्रभा`व पार्न नसकेको प्रतिक्रि`या उनले दिइन् । यी आमाका अनुसार असन्तीले आफ्नो जीवन पुरै खुसीका साथ बिताएकी थिइन् ।

यी किशोरीका बाबु साइने विकिन्स र आमा स्मिथ मृ`त्युको समय उनीसँगै थिए । यी दुबै ३३ वर्षका छन् । उनीहरुको परिवारका निक`ट मित्र केलिग कार्टव्रिथ पनि मृ`त्युको समय किशोरीसँगै थिए ।

प्रोगेरियाले ग्र`स्त भएपनि उनको जीवनको खुसीमा यसले असर नगरेको उनीहरुले बताए । ‘उनी निकै त`गडा थिइन् । र, खुसीसाथ जीवन बाँचे`की थिइन् । उनी मनले चाहेको गर्थिन्, यो सबैलाई थाहा छ ।

रो`गले उनको आ`त्मबललाई अ`स`र गर्न सकेन । उनले हरेक दिन सुन्दर ढं`गले बिताइन्,’ आमाले भनिन्, ‘सबैले यी सानी बच्चीलाई माया गरे । उनले आफ्नो आ`त्मबलद्धारा सबैको हृ`दय जितिन् ।

मृ`त्युको दिन पनि उनी बाहिर निस्किएकी थिइन् । केएफसी गएकी थिइन्, पार्कमा घु`मेकी थिइन् । उनी ठीकठाक थिइन् । आधा घण्टाअघि उनी एक्कासी बि`रामी परेकी थिइन् र उनले भनिन्, आमा म तिमीलाई माया गर्छु ।

तिमीले मलाई जान दिनुपर्छ ।’ यी किशोरीको जीवनलाई धेरैले २००८ मा प्रदर्शित फिल्म ‘द क्यु`रि`यर केस अफ बेन्जा`मिन बटन’ को पात्रसँग तुलना गरेका छन् ।

१९२२ मा स्कट फिट्जे`राल्डले लेखेको कथामा यो फिल्म आधा`रित छ, जहाँ ब्रा`ड पि`टले बु`ढ्यौलीबाट ग्रस्त हुने सम`स्या भएको आफूभन्दा निकै कम उमेरको व्यक्तिको भूमिका निर्वा`ह गरेका छन् । रातोपाटि बाट


Last Updated on: July 22nd, 2021 at 1:18 pm
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया