सोमबार १० माघ २०७८

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको र अनलाइन एपमार्फत सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका छन् । लगत्तै पूनम पाण्डेले राज कुन्द्राले आफ्नो शो’षण गरेकोबारे विस्तारमा बताएकी छिन् ।

पूनमले २ वर्षअघि २०१९ मै राज कु’न्द्रा र उनका सहयोगीहरुवि’रुद्ध पु’लिसमा उ’जुरी दिएकी थिइन् ।पुनमका अनुसार त्यतिबेला राज कुन्द्राले ज’ब’र’ज’स्ती उनलाई सम्झौतामा स’ही गराएका थिए । पूनमका अनुसार उनलाई सम्झौता र’द्द गर्ने अनुमति थिएन ।

राज कु’न्द्राले पूनमको यतिसम्म शो’ष’ण गरेका थिए कि उनको निजी मोवाइल नम्बर समेत अ’नलाइनमा शे’यर गरिदिएका थिए । ‘तपाइँलाई खु’सी पार्न तयार छु फोन गर्नुस्’ भन्ने आशयको स’न्देशसहित उनको नम्बर राज कु’न्द्राले अनलाइनमा लि’क गरिदिएको उनले बताइन् ।

एक अन्तरवार्तामा पूनमले भनेकी छिन् ‘मलाई ध’म्की दिइयो र एउटा सम्झौता साइन गर्न बा’ध्य पारियो । यो सम्झौतामा लेखिएको थियो मैले उनको इच्छाअनुसार नि’श्चित तरिकाले सु’ट गर्नुपर्ने, पो’ज दिनुपर्ने र देखिनुपर्ने थियो । यसो नगरे उनले मेरा सबै निजी कुराहरु लि’क गरिदिने सम्झौतामा उल्लेख थियो ।

जब मैले सा’इन गर्न मा’निन र सम्झौता र’द्द गर्ने निर्णय गरें त्यसपछि उनले ‘मलाई अहिले फोन गर्नुस्, म तपाइँको लागि स्ट्रि’प गर्छु’ जस्ता सन्देशको साथमा मेरो व्यक्तिगत मोवाइल नम्बर लि’क गरिदिए ।’‘द ज’र्नी अफ क’र्मा’ र ‘आ ग’या हिरो’ जस्ता फिल्ममा काम गरिसकेकी पुनमका अनुसार राज कु’न्द्राको फ’र्ममा शेयरका विषयमा भे’दभाव भइरहेको थियो जसका कारण उनले सम्झौता र’द्द गरेकी थिइन् ।

तर यसको तत्कालै पछि उनको नि’जी नम्बरमा कैयौं किसिमका अ’नुरोधसहित फोन आउन थाले । उनका अनुसार यो स’बबाट है’रान भएपछि उनले ३ महिनाको लागि देश छा’डेकी थिइन् । तर, फर्केर आएपछि पुनः यही स’ब झे’ल्नुपर्यो । है’रान भएर उनले आफ्नो नम्बर ब’दलेकी थिइन् ।


Last Updated on: July 23rd, 2021 at 11:07 am
६४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया