बुधबार १२ माघ २०७८

काठमाडौं : अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।

यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा’र्मिक र आत्मियताले भरिएको छ ।अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो ।

तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अप्रेसन फे’ल भईसकेपछि निकै नि दु’खद समयबाट गु’ज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखिनैछ खुसि यो मानेमा’कि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले गर्दा रोकिएको छ।

भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो’एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् । पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्र’मिक सुधार देखिएको छ ।

अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् । बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जु’टाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेला बेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइ हाल्छ अनि फेरि छु’टिन जो गाह्रो हुन्छ । अनिताको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । उनी अहिले आफ्नै तबरमा उठ्न र बस्नसम्म सक्ने भएकि छिन् ।

भगवान् जस्ता श्रिमानले कहिले अनितालाई सगसगै एक्सर्साइज गराउछन् त कहिले हातगोडा मा’लिस गर्दिन्छन् त कहिले विलचेयरमा बाहिरिफेर डु’लाउछन् । अनितालाई खुसि र स्वास्थ्य राख्न उनि हर ढंगबाट प्रयत्न गर्छन् त्यसैले होला अनिले अनिता आफै उठ्न सक्ने सम्म भएकि छिन् । भिडियो यहाँ लिंकमा छ ।


Last Updated on: July 23rd, 2021 at 11:13 am
१००२ पटक हेरिएको

तपाईको प्रतिक्रिया