शनिबार ०८ माघ २०७८

काठमाडौं : २०२० र २०२१ को सुरुवाती समय एयरलाइन्सहरुका लागि सुखद रहेन । कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेपछि मानिसहरु घरभित्रै बस्न बाघ्य भए ।

जसका कारण विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्यो त्यो मध्ये एक हो एयरलाइन्स कम्पनी । यसैबीच एयरलाइन्सरेटिङ डटकमले विश्वका टप एयरलाइन्सको सूचि २०२१ सार्वजनिक गरेको छ

एयरलाइन्सरेटिङ डटकमका अनुसार कतार एयरवेज विश्वकै एक नम्बरमा रहेको छ । -कतार एयरवेज एयरलाइन्स रेटिङ डटकमले कतार एयरवेज विश्वकै एक नम्बरमा राखेको छ । कोरोनाको समयमा कतार एयरवेजले धेरै उद्धार उडान गरेको थियो । कतार एयरवेजको कम्फट र सेफ्टीका आधारले पनि माथि रहेको एयरलाइन्सरेटिङ डटकमले जनाएको छ ।

एयरलाइन-रेटिंग्स-सर्वश्रेष्ठ-एयरलाइन्स -2021 (1)
त्यस्तै कतार एयरवेजपछि दोस्रो नम्बरमा एयर न्यूजिल्यान्ड रहेको छ । तेस्रो नम्बरमा सिङगापुर रहेको छ भने चौथो नम्बरमा क्वान्टास एयरलाइन्स रहेको छ । त्यस्तै पँचौ नम्बरमा एमिरेट्स एयरलाइन्स रहेको छ ।

विश्वका २० उत्कुष्ट एयरलाइन्स !
कतार एयरवेज,एयर न्यूजील्याण्ड,सिंगापुर एयरलाइन्स,क्वान्टस एयरलाइन्स ,अमीरेट्स एयरलाइन्स, क्याथे प्रशान्त एयरलाइन्
भर्जिन अटलान्टिक एयरलाइन्स, युनाइटेड एयरलाइन्स,ईवा

एयरलाइन्स ,ब्रिटिश एयरवेज, लुफ्तान्सा एयरलाइन्स
सेना एयरलाइन्स, फिन्नयर एयरलाइन्स, जापान एयर लाइन्
के एल एम एयरलाइन्स, हवाइयन एयरलाइन्स, अलास्का एयरलाइन्स, भर्जिन अष्ट्रेलियाडेल्टा ,इतिहाद एयरवेज !


Last Updated on: July 23rd, 2021 at 11:18 am
७१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया