बुधबार १२ माघ २०७८

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली नअप`नाएसम्म देशमा स्थिरता नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभका`मना दिँदै उनले आफू सत्ता राजनीतिको फोहोरी खेलबाट धेरै क्ष`ति व्यहो`रेको

पार्टीको संसदमा आफू एक मात्र सदस्य भएको भन्दै अदालतको फैस`लाबाट सत्ता राजनीतिको अस्थिर खेल प्रवेश गरेको बताए ।

‘अदा`लतको फैस`लाबाट सत्ता राजनीतिमा अस्थिर खेल प्रवेश गर्‍यो’लिंदेनले भने, ‘अब यो चिरका`लसम्म जान्छ । के मर्यो भन्ने होइन काल प`ल्कियो भन्ने लाग्छ ।

यसप्रति ठुला राजनीतिक दलको ध्यान जानुपर्छ ।’ उनले संविधान नै त्रु`टिपूर्ण रहेकाले प्र`णालीमा सु`धार हुन नसकेको बताए ।

‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा जाँदैनौ तबसम्म देशले स्थिरताको बाटो पक्रँ`दैन’, लिङ्देनको भनाइ छ । रातोपाटी बाट


Last Updated on: July 24th, 2021 at 8:54 am
४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया