बुधबार ०५ माघ २०७८

९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा श`व र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृ`त्यु भएका नेपालीहरुको श`व आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरला`इन्सका एक अधिकारीले जानकारी दिए ।

वैदे`शिक रोज`गार प्रव`र्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी श`व आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका श`व नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अ`न्त्ये`ष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

सबैभन्दा बढी नेपाली वैदेशिक रोज`गारीमा रहेको मलेसिया नेपाली श्रमि`कको धेरै मृ`त्यु हुने मुलुकमा पर्छ । अन्लाईन खबर बाट


Last Updated on: July 24th, 2021 at 11:59 am
७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया