सोमबार १० माघ २०७८

महाबिर पुन एक नेपाली बैज्ञानीक हुन । उनले नेपाल अबिस्कार केन्द्र सञ्चालन गर्दै आएको छ ।

नयाँ नयाँ खोज गर्ने माहबिर पुन आज भने नयाँ कुरा को खोजलिएर आएको छ । उनले नेपालमा धेरै अविस्कार हरु गरि सके का छन भने ड्रोन बनाएर विकट जिल्ला जहाँ

औसधि पुग्न नसक्ने ठाउँमा पनि ड्रोन मार्फत सजिलै पुराउन सक्ने आज भन्दा १२/१५ बर्ष पहिला बनाइ सकेका थिए!उनले कोभिड महामा, री पुन: नियन्त्रण को लागि धेरै सामाग्री हरु पनि तयारी गरेका थिए!

भने नेपालका प्रत्येक अस्पतालका डाक्टर नर्स हरुको लागि PPE लगायत धेरै अक्सिजन जस्ता अत्यावश्यक चाहिने सामान वितरण गरि सकेका छन् ! भने पछिल्लो समय अमेरिका को घुमघाम संगै अमेरिका बाट फर्केर रोबर्ट बनाउने तयारीमा छन् !

महाबिर पुन यो पनि लेख्नु हुन्छ:अर्थमन्त्री जनार्दन शर्माज्युले “उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा” बदल्नु पर्ने भनेर भाषण गर्नु भएको रहेछ। १०० प्रतिशत सहि कुरा बोल्नु भयो। त्यसो नगरे सम्म नेपाल ऊंभो लाग्दैन।

तर त्यसको लागी के गर्नु पर्छ र कसरी गर्नु पर्छ भन्ने कुरा पनि सुन्न पाए हुन्थ्यो मन्त्रीज्यु ! मैले थाहा पाएको कुरा – अहिले सम्म नेपालमा बनेका कोहि पनि अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनको लागी आँट गरेका छैनन् अथवा आलटाल गरेका छन्।

साथै अहिले सम्मका कोहि पनि योजना आयोगका पदाधिकारीहरुको दिमागमा नघुसेको कुरा हो यो। किन भने अहिले सम्मका प्रधानमन्त्रीहरु, अर्थमन्त्रीहरु, योजना आयोगका सदस्यहरु, अर्थ सचिबहरु

कसैले पनि उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न अनुसन्धान तथा बिकासको कति धेरै आबश्यकता र महत्व छ भनेर बुझे कै छैनन। बिना अनुसन्धान र विकास संसारमा कुनै चिज बनेको छैन। राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उदेश्य उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी

अर्थतन्त्र तिर लैजाने हो र बिगत तिन बर्ष देखि उच्च प्राथमिकताका साथ प्रयास गरी रहेको छ। अहिले हामीले यो काम कसरी गर्ने भनेर सिकी रहेका छौं।


Last Updated on: July 25th, 2021 at 11:25 am
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया