बुधबार १२ माघ २०७८

काठमाडौं, २५ वैशाख । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेले ऋषि धमलाबारे एउटा तथ्य सनसनीपूर्ण खुलासा गरेका छन । हप्ता दिन अघि मात्र मन्त्री बनेका दिपक मनाङ्गेले ऋषि धमलाले अ’पह’रण गरेको र पैसा माग्दा फसेपछि आफुले त्यो मु’द्धालाई मिलाई दिएको बताएका छन् । उनकै शब्दमा ..

एउटा कुरो के छ भने, मलाई जति जना मान्छेले चिन्छ, उनिहरुले मेरोलागी जे पनि गर्न तयार छ । उनिहरुलाई थाहा छ की मैले यस्तो गर्दिन । अहिले पनि त ऋषि धमलाले ४,५ ओटामा चाहि गुण्डै-गुण्डा लेखेर पठाएको रहेछ (उनले भन्ने खोजेको ऋषि धमलाको मिडियाले आफु मन्त्री बनेपछि गुण्डाको शिर्षकमा बनाएको समाचारलाई भन्न खाजेको ) । अब हेर्नुस संगठन यस्तो चिज हो, त्यहा गु’ण्डागिरी भन्नु मिल्दैन ।

म पहिला तरुणदलमा थिए, तरुणदलको काम नै ढुङगा हान्ने त हो नि । नेवी संघको काम उनीहरुको कलेज पोलिटिक्स गर्छ । तरुणदलको काम उनिहरुलाई सपोर्ट गर्ने हो । त्यतिबेला २,४ वटा मु’द्धा भयो, त्यो ढुङगा हानेको मु’द्धा कुनै ठुलो कुरा होइन । तर ऋषि जिले चै हिजो लेख्नु भा रैछ । ऋषि धमलाले चै यस्तो लेख्नु भनेको चै उस्को बु’द्धि धेरै छैन जस्तो लाग्यो मलाई, किनभने उनले मलाई राम्ररी चिन्छ ।

बरु उनको मु’द्धा चै मैले मिलाई दिएको हो । उनले अ’प’हर’ण गरेकै हो, अ’प’ह’रण गरेर उनले पैसा मागेकै हो । त्यो मु’द्धा बाट उनल छुट्यो भनेर कुनै ठुलो कुरा मान्नु पर्दैन । त्यो मु’द्धा कसरी मील्यो भन्दा खेरी मैले नै मिलाइ दिएको हो ।
दैनिक न्युज नेपाल ,


Last Updated on: May 11th, 2021 at 8:10 am
६४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया