बुधबार ०५ माघ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्र’हरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई नर्मलाको ह¥त्या’रा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन दिनुभएको छ ।

आइतबार गृहमन्त्री र आइजीपीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले निर्मला पन्त ह¥त्या’का’ण्ड प्र’क’रणका दो’षी चाँडो लगाएर का’र बा’ही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ, ‘निर्मला पन्तको ह’त्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्र’ह’री प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अ’नु’स’न्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दो’षी पत्ता लगाएर का’र’बा’ही गर्न निर्देशन पनि दिएको छु ।’
निर्मला ह¥त्या प्र’क’र’णको आज तीन वर्ष पूरा भएको छ । तर, अझैँ पनि ह¥त्या’रा पत्ता लागेको छैन ।

साथै, प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्र’हरी प्रमुखसँग अहिलेसम्म भएको अ’नु’स’न्धा’नबारे जानकारी पनि लिएको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।


Last Updated on: July 26th, 2021 at 5:39 am
५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया