शनिबार १५ माघ २०७८

काठमाडौं ,साउन ११ – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन् ।

उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ।धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो ।

उनीहरु जहाँ भेटिन्छन् अथवा जान्छन त्यहाँ विवाहको प्रश्न तेर्सिने गर्दछ । तर पछि को’रोनाको कारण त्यो च’र्चा त्यसै सेलायो । अब भने उनीहरुको विवाह हुने पक्का भएको र उनीहरु

तयारीमा जुटेको समाचार पनि बाहिर आएको छ ।यस वर्षसम्म यी दुईले बिहे गर्ने फिल्म वृत्तमा च’र्चा चल्ने गरेको थियो । सौगात र सृष्टि लामो समय प्रेममा रहे पनि केही वर्षयता

मात्र यी दुईले आफ्नो प्रेमबारे सार्वजनिक गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्र बन्द भएकाले एकले अर्कालाई समय दिन पाएका थिए ।

पछिल्लो समय सौगात फिल्म खेल्न भन्दा निर्माणमा लागेका छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनले लगानि पनि गरेका छन् । नेपाली सुर्य बाट


Last Updated on: July 26th, 2021 at 7:11 pm
५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया