बुधबार १२ माघ २०७८

बीबीसी । नेहा पासवानलाई आधुनिक लुगा लगाउन मन पर्थ्यो । उनी भारतको उत्तर प्रदेशस्थित डिवरिया जिल्लकी हुन् ।

त्यहाँको पिछडिएको बस्तीमध्ये एक हो साभेर्जी गाउँ। त्यही गाउँमा उनी आफ्नो संयुक्त परिवारसँग बस्थिन् । उनी प्रहरी बन्न चाहन्थिन् । एक हप्ता अघि १७ वर्षीया नेहा ब्रत बसिरहेकी थिइन्।

एक दिन लामो ब्रतको साँझ उनले जिन्स पाइन्ट र टप लगाइन् र ब्रत समापनको लागि पूजा गर्न थालिन्। तर, जिन्स लगाएकोमा विषयमा नेहाका हजुरबुबाले आ`पत्ति जनाए। नेहाले वि`द्रोहीु स्वरमा भनिन् स् जिन्स लगाउन नै बनाइएको हो। म यही लगाउँछु।

दुईजनाको वि`वाद बढ्दै जाँदा त्यसले हिं सा निम्त्या`यो। हजुरबुबा र काकाहरु मिलेर नेहालाई यती या त ना दिएकी उनले संसार त्या`गी`न । उनलाई लगातार ला ठी ले प्र हा र गरिएको थियो । जसका कारण उनको निध`न भयो ।

नेहाकी आमा सकुन्तलाका देवरहरुले नेहालाई अस्पताल लग्छु भनेर अटोरिक्सामा राखे । उनीहरुले सकुन्तलालाई अस्पतालमा सँगै आउन दिएनन्। त्यसपछि उनले आफ्ना केही आफन्तलाई घ`टनाबारे भनिन्। उनीहरु अस्पतालमा पुगे, तर नेहा कत्तै भे`टिएनन्।

भोलिपल्ट बिहानै खबर आयो, गण्डक नदीको पुलमा एक युवतीको श`व झु ण्डि एको पाइएको छ। सकुन्तला त्यहाँ पुगिन्। उनले आफ्नै छोरीको श`व देखिन्। सकुन्तलाले भन्छिन्, मेरी छोरीले लगाएको कपडाका कारण यो सबै घ`टना भयो ।

हजुबुबा र काकाहरुले उसले लगाएको कपडा सहन सकेनन् प्रहरीले घ`टना सार्वजनिक भएपछि १० जनावि`रुद्ध मु द्दा दर्ता गरेको छ। नेहाका हजुरबुबा, काका काकी, भाइहरु र अटो रिक्सा ड्राइभरवि`रुद्ध मु द्दा दर्ता गरिएको हो।

४ जनालाई भने पक्रा`उ गरिएको छ नेहाका हजुरबुबा र हजुरआमा, काका अटो रिक्सा ड्राइभर पक्रा`उ परेका हुन्। बाँकी भने सम्पर्क विहिन छन् । घ,टना पछि नेहाका बुबा अमरनाथ पासवान आफुले काम गर्ने ठाउँवाट गाउँ फर्किएका छन्।

पंजावको लु`धि`यानाको एक कन्सट्रक्सन साइटु मा श्रमिकका रुपमा काम गर्छन । देवर र देवरानीहरुले यस अघि पनि छोरीलाई परम्परा भन्दा बाहेकको लुगा नलगाउन द`वा`व दिने गरेको आमा सकुन्तलाले बताइन् । नेहाकी आमा अब छोरीको न्यायका लागि कानुनी ल डा इ मा छन् । ताजा खबर बाट


Last Updated on: July 27th, 2021 at 3:52 pm
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया