बुधबार ०५ माघ २०७८

नयाँदिल्ली, १३ साउन । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठ`क्कर दिंदा १८ जनाको ज्यान गएको छ । १९ जना घा`इते भएका छन् ।

लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दु`र्घ`ट`ना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रि`एपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए ।

राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।धेरैजसोको घ`टनास्थलमै मृ`त्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

घा`इतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दु`र्घ`टनाका कारण अ`बरु`द्ध भएको सडक प्रहरीले खुलाएको छ । स्थानीय अधिकारीले दु`र्घ`ट`नाको जाँच गर्न आदेश दिएका छन् । नयाँ मिडिया बाट


Last Updated on: July 28th, 2021 at 8:08 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया