सोमबार १० माघ २०७८

नुवाकोटको त्रिशुली अस्पतालको ला’परवाहीले हदको सिमा ना’घ्दै गएको छ ।अस्पतालको ग’म्भीर ला’परवाहीको कारण नु’वाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ बे’शिकठेरिकी २१ वर्षिय रुकु राईको मृ’गौला ड्या’मेज भएको छ ।

त्रिशुली अस्पतालमा २०७७÷१२÷११ गते सु’त्केरी गराइसकेपछि उनलाई थप स’मस्या देखिएपछि काठमाडौं रि’फर गरिएको थियो । उपचारको लागि काठमाडौंको ग्रि’नसिटि अस्पतालमा उपचार गर्ने क्रममा सु’त्केरी महिलाको पाठेघर भित्र सा’ल वाकि रहेको र त्यसै कारण पा’ठेघ’रमा ई’न्फेक्सन भएको जानकारी अस्पताल प्र’शाशनने जानकारी गराएको रुकुका पति निरज राईले जानकारी दिए ।

त्यसपछि पा’ठेघर भित्र रहेको सा’ल पुन अ’प्रेसन गरेर झि’कि उनको उपचार गर्ने क्रममा सा’लभित्र भएको कारणले ई’न्फेक्सन हुँदा दुवै मृ’गौला ड्या’मेज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्रिशुली अस्पतालको ग’म्भीर ला’पवाहीले आफ्नो श्रीमति र नाबालकको ज्यान जो’खिमा परेको रुकुका पति निरजले जानकारी दिए ।

उनले घ’टनाको दो’षीलाई का’रवाहीको माग गर्दे अस्पताल प्रशासनमा नि’वेदन दिएका थिए ।तर घ’टना भएको लामो समय बिति’सब्दा समेत अस्पताल प्रशासनले अझै दो’षी पत्ता लगाउन नसकेको निरजले गुना’सो गरेका छन् ।र आफुहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अ’पिल गरेका छन् ।

यस विषयमा अस्पतालका मे’डिकल सु’परिटेन्डेन दिपेन्द्र पाण्डेसँग कुरा गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।राईको परिवारको आ’र्थिक स्थिति कमजोर भएको भन्दै स्थानिय युवा नेता कृष्ण मिश्रको नेतृत्वमा सहयोग अभियान शुरु गरिएको छ ।कसैको दुःख र अ’पठ्यारोमा सबैले सहयोग गर्नुपर्छ भन्दै सहयोग अभियान शुरु गरिएको सहयोग अभियान्ता मिश्रले बताए ।

उनले एउटा असल नेपाली ना’गरिक र सामाजिक कार्यकर्ताको है’सियतले सहयोग अभियान शुरु गरिएको बताए ।रुकुकलाई न्या’य दिलाउन मिश्र र उनका श्रीमान त्रिशुली अस्पताल गई अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई पटकपटक भेटेर तत्काल सत्यतथ्य छान गरि दो’षिलाई कार्वाही गरि पि’डित रुकु राईलाई न्या’य दिन लिखित र मैखिक रुपमा आग्रह गर्दा समेत सुनुवाई नभएको मिश्रले बताए ।

त्यसैले सामाजिक सञ्जाल मार्फत घ’ट्नाको सत्यतथ्य छानविन गरि दो’षिलाई कार्वाही गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गरिएको पि’डित परिवारले जनाएको छ ।पि’डित रुकुको अहिले हप्ताको दुई पटक डा’ईलेसिस गर्नुपर्ने भएको छ । परिवारको आर्थिक स्थिति क’म्जोर भएकोले उनको जीवन र’क्षाको लागि उनका श्रीमान निरज राईले सबैसँग सहयोगको अ’पिल गरेका छन् ।

उनलाई आ’र्थिक सहयोग गर्न चाहानेले प्रा’ईम कर्मशियल वैक काठमाडौं वाँ’नियाटार शाखा निरज राई खाता न ः०८४००६२० नम्बर रहेको छ ।उनलाई सहयोग गर्ने दा’नविरहरुको नामा सामाजिक संजाल फेसबुकमार्फत गरिने समेत बताइएको छ ।

यसअघि त्रिशुली अस्पतालको जे’नेरेटरमा इन्धन नभएको तथा विद्युत सेवा अ’वरुद्ध भएको कारण देखाउदै अस्पतालको ग’म्भीर लाप’रवाहीको कारण विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी एक महिलाले आफ्नो शि’शु गु’माएकी थिइन् ।


Last Updated on: July 28th, 2021 at 11:53 am
७६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया