बुधबार ०५ माघ २०७८

खुम रायामाझी। अर्घाखाँचीको अड्गुरी,झन्द्रेककी ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको सललामा शुक्रबार नि’ध’न भएको छ । विगत १३/१४ वर्षदेखि वैदेशिक रोजगारका क्रममा ओमानको सललामा घ’रे’लु कामदारकोरुपमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको हो ।

उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्व’रो र श्वा’स–प्रश्वा’समा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको कुरा मृ’तककी भाउजु पार्वता केसीले बताउँनु भएको छ।

नि’ध’न भएकी टण्डनको घर परिवारले उनको श”व नेपाल ल्याएर मुख भए पनि हेर्ने इच्छा जाहेर गरेता पनि विश्व स्वास्थ्य संगठनको नियमानुसार कोभिड देखिएको श”व नेपाल लैजान नमिल्ने भएको हुँदा मृ’त’कको दा”हसं”स्कार ओमनमै हुनेछ। मृ”त’कका श्रीमान जय बहादुर टण्डनको केही पहिले नै नि’ध’न भएको र उनका एउटा छोरा रहेका छन् ।

उनि रक्तिम सास्कृतिक अभियानकी जिल्ला स्तरीय पुर्व कलाकार समेत रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताउँनु भएको छ। खेलोमेलो बाट


Last Updated on: May 12th, 2021 at 10:37 am
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया