शनिबार ०८ माघ २०७८

काठमाडौं । को`रोना संक्र`मण फेरि बढ्न थालेपछि कोभिड–१९ सं`कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।

शुक्रबार अप`रान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरो`ना संक्र`मण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ को`रोना संक्र`मित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार को`रोना संक्र`मित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई को`रोना संक्र`मणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए । रातोपाटी बाट


Last Updated on: July 30th, 2021 at 8:45 am
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया