शनिबार ०८ माघ २०७८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी स¥म्झौता प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको छ

शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद् रावलले एमसीसीको मुल स’म्झौता र अन्य सहायक सम्झौ’ताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको हो ।

‘एमसीसी स’म्झौता त¥त्काल प्रतिनिधिसभा बैठकमा पेश गरियोस्,’ उहाँले भन्नुभयो, ‘त्यसभित्र भएका राम्रा र नराम्रा विषयका बारेमा नेपाली जनताले जान्न पाउनुपर्छ, हरेक सांसद्ले त्यसको विषयमा जान्नु आवश्यक छ ।’

एमसीसीमा नेपाली जनताको स्वा’धिनता र स्वाभिमानमाथि प्र’हा’र भएको बताउँदै रावलले बुँदा-बुँदामा छलफल गर्दै सं’शो’ध’न गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको स्वा’धिनता र स्वाभिमान खि’ला’प हुने कुनै पनि बुँदा र प्रा’वधान छन्, त्यसलाई सं’शो’ध’न गर्नुपर्छ ।’इमेज खबर


Last Updated on: July 30th, 2021 at 2:11 pm
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया