बुधबार १२ माघ २०७८

काठमाडौं, साउन १७ । संघीय संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्ष`तिग्र,स्त पुलको निर्माण

तत्काल अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले यसै वर्षको बा`ढीले क्ष`तिग्र`स्त भएका

सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक ख`ण्ड अन्तर्गत त्रियु`गा नदीको पुल क्ष`तिग्र`स्त हुनुको कारण पत्ता लगाएर यथाशी`घ्र निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले निर्माणमा भएको प्राविधिक त्रुटी लगायत पुल भासिनुको कारणको पहिचान गर्न स्थलगत अध्ययन गर्ने भएको छ । समितिले वर्षातको समयमा पहि,रोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पटक पटक अवरु,द्ध हुने गरेको

भन्दै दी,र्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म

१ सय ५३ स्थानमा सडक अवरु,द्ध भएको जानकारी दिँदै यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको बताउनुभयो । इमेज खबर बाट


Last Updated on: August 1st, 2021 at 7:01 pm
४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया