बुधबार ०५ माघ २०७८

काठमाडौं । स्वास्थ्यकर्मी जो’खि’म भत्ता माग गर्दै वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा पुगेका स्वास्थ्यकर्मीहरुलाई प्र’ह’री’ले कु’ट’पि’ट गरेको छ ।

को’रो’ना म’हा’मा’रीमा ‘फ्रन्ट लाइन’मा खटिएबापत सरकारले दिने भनेको जो’खिम भत्ता नपाएपछि आ’न्दोलित बनेका स्वास्थ्यकर्मीहरुमाथि प्र’ह’री बोलाएर उल्टै कु’टपिट गर्न लगाइएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले प्रमुखले नै प्रहरी बोलाएर आ’न्दो’लित क’र्म’चा’रीमाथि कु’टपिट गर्न लगाएको बताएका छन् । उनका अुनसार विगत आठ महिनादेखि जो’खि’म भत्ता र सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मीहरु आ’न्दो’लनरत छन्।

यसबीचमा पटक पटक जो’खि’म भत्तालगायत सेवा सुविधा पाउनुपर्ने माग राखिए पनि माग सम्बोधन नभएको र पुनः दबाब दिनका लागि आइतबार प्रमुखकै कार्यकक्षमा स्वास्थ्यकर्मीमहरु पुगेका थिए ।

कार्यकक्षमा प्रमुखसँग वार्ता गर्न जाँदा प्रमुख गौतम उठेर हिँड्न लागेपछि आ’न्दो’लित कर्मचारीले ढोका बन्द गरेर वार्ता गर्न दबाद दिएका थिए । तर, त्यहीँ बीचमा प्रमुख गौतमले प्रहरी बोलाए र ढोका खोलेर भित्र पसेको प्रहरीले कर्मचारीमाथि हातपात गरेको अध्यक्ष आचार्यले बताए।

वार्तामा प्रमुख गौतमले जे गर्न मन छ गर्न भन्दै आ’न्दोलित कर्मचारीहरुको माग सम्बोधन नहुने बताएका थिए । त्यसपछि कर्मचारीहरुले ढोका नै बन्द गरेर निकास नमिलेसम्म कोठाबाट बाहिर निस्कन नदिने भनेपछि उनले कसैले सुइँको नै नपाउनेगरी प्रहरी बोलाएका थिए ।


Last Updated on: August 1st, 2021 at 7:08 pm
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया