सोमबार १० माघ २०७८

एजेन्सी । चीनले हङकङमा नारा लगाएकै कारण एक जनालाई नौ वर्ष जे’ल स’जा’य सुनाएको छ ।

सन २०१९ मा लिबरेट हङकङ, रिभोलुसन आवर टाइम्स ( हङकङलाई मुक्त गर, हाम्रो समयको क्रा’न्ति) हजारौं मानिसहरुद्वारा उठाएको साझा नारा थियो र प्राय सडकमा लोकतन्त्र समर्थक प्र’द’र्श’नहरुमा सुन्ने गरेको थियो ।

गत हप्ता एक व्यक्तिलाई एउटै नाराको लागि जे’ल स’जा’य सुनाइएको थियो किनकि उसको झण्डा थियो जसमा उक्त नारा लेखिएको थियो।उक्त आठ शब्द को नारा पहिलो पटक ङकङमा राजनीतिज्ञ एडवर्ड लुंगद्वारा २०१६मा प्रयोग गरीएको थियो।

लुंगले यो नाराले स्वतन्त्रतामा विश्वास गर्ने जनताको प्रतिनिधित्व गर्दछ भन्दै स्वतन्त्रताको लागि लड्न चाहनेहरुको र’ग’त र पसीनाको प्रतीक हो भनेका थिए ।एजेन्सि


Last Updated on: August 1st, 2021 at 8:05 pm
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया