बुधबार ०५ माघ २०७८

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हे,ला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बे`थित गरिसकेका यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।

कोहि छोराछोरी नपाएर दु:ख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बा`ध्य`ता थियो । घरबाट आफ्नै छोरा बुहारिले बारम्बार दु र्ववहार र

कु टपि`ट गरिसकेपछि आफ्नो श्रिमतिले पनि आफुलाई पहिलेनै
साथ छोडिरहदा आफुलाई छोरा बुहारिले निस्केर जा भने पश्चात् आफू घरबाट बि,बस भएर अन्तत निस्किएर सडक मै यसरी हिडिरहेको बुवा बताउनुहुन्छ ।

बुवा भोकभोकै हिडिरहनुभएको थियो ,नत खाने टुङ्गो नत बस्ने नै टुङ्गो बेस,हारा भएर अन्ततः बुवा यसरी सडकमै भेटिनु भएको हो ।

घरबाट यसरी निक्लिनु पर्दा बुवाका आखाहरु रसाएका थिए किन न´रसा´उन पनि यिनै छोराछोरीको लागि भन्दै जिन्दगी नै सु`म्पि`एका बुवालाई तिनै छोराबाट यसरी निकालिनु पर्दा बुवालाई अहिले हदसम्मको पी,डा भैरहेको छ ।-द हाइलाइट

भिडियो !


Last Updated on: August 2nd, 2021 at 10:42 am
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया