बुधबार ०५ माघ २०७८

काठमाडौं, साउन १८ । थप ३ हजार १२५ जना को`रोना संक्र`मित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा

२ हजार २७९ मा संक्र`मण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्र`मण देखिएको छ ।

कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा ३ हजार १२५ जना संक्र`मित थपिएका हुन् ।

गत २४ घण्टामा २३ जना संक्र`मितको मृ`त्यु भएको छ । योसँगै नेपालमा हालसम्म को`रोनाबाट मृ`त्यु हुनेको संख्या ९ हजार ८९८ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्र`मणमुक्त भएका छन् । इमेज खबर बाट


Last Updated on: August 2nd, 2021 at 6:13 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया