सोमबार १० माघ २०७८

खोटाङ जिल्लाको चिसापानी स्थित घोर्ले भन्ने ठाउँमा गत मंगलबार टेम्पो दु’र्घट’नामा परी घा’इते भएका ३५ वर्षीय जीवन राई र १२ वर्षीय गोकुललाई त्यहाँ स्थित स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि बिराटनगर लगियो।

दुवैजनालाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको एक ए’म्बुलेनमा राखी बि’राटनगर ल्याइँदै थियो। यसरी बि’राटनगर ल्याउँदै गर्दा बालक गोकुलको बाटोमै मृ:त्यु भयो।दुईमध्ये एक घा’इतेको मृ’त्यु भएपछि एम्बुलेन्स चालक हिमाल शाक्य र दुई परिवारबीच कुन विषयमा कुरा मिलेन । त्यसपछि चालक शा’क्यले

बराहक्षेत्रको च’तराघाट’स्थित सडकमा साँझ श’व छो’डेर हिँडे । साँझका बेला परियारको श’व छोडर एम्बुलेन्स हिँडेपछि मृ’तकका दाजु बमबहादुर परियार रुँ’घेर बसेका थिए ।त्यसपछि त्यहाँ स्था’नीयको भी’ड लाग्यो । श’व रुँ’घेर बसेका दाजु ब’मबहादुर नि’रीह थिए । मृ’त शरीरमात्र देखेपछि स्थानीय श्या’म श्रेष्ठले त’न्ना दिएर श’व छोप्न लगाए ।

श’वको छेवैमा रु’न्चे भएर बसेका दाजुलाई स्थानीयले सोधे । र प्रहरीलाई खबर गरिदिए ।त्यसको दस मिनेटपछि पुगेको प्रहरीले सो:धखोज गरेर एम्बुलेन्सलाई तु’रुन्तै बोलाए ।डा’को छो’डेर रुँदै गरेका ब’मबहादुरले बाटोमै भाइको नि’धन भएपछि लिएर आएको एम्बुलेन्सले दुवैलाई अ’लपत्र पारेर छो’डेर हिँडेको बताए । एम्बुलेन्स फर्किएर आइपुग्यो ।इलाका प्रहरी

का’र्यालय चतराका सई अमरकुमार लावतीका अनुसार श’व छोडेर जीवनलाई उपचारका लागि विराटनगर पुर्‍याउन एम्बुलेन्स गएको रहेछ ।तर अ’मानवीयताको च:रम रूप देखेर सई लावतीले श’व पनि विराटनर लैजान निर्देशन दिए । चालकले श’व र मृ’तकका दाजुलाई वि’राटनगरतर्फ पठाइदिएको सई लावतीले जानकारी दिए ।उनले भने, ‘घ’टनामा ग’म्भीर घा’इते राईको

ज्या’न ब’चाउन उनलाई जतिसक्दो छिटो अस्पताल पु’र्‍याउनु धेरै राम्रो कुरा हो । तर एउटालाई बचाउने प्रयास गर्दा मृ:त शरीरलाई त्यसरी छो’ड्नु मृ’तकको अपमान मात्र नभएर चालकको च’रम ला’परवाही हो ।’स्थानीय र प्रहरीले समेत यस विषयमा वि’स्तृत सुझबुझ गरेर अ’मानवीयता देखाउनेलाई छान’बिन गरि आवश्यक कार्वाही गर्नुपर्नेमा जोड दिएका छन्।

यस किसिमको च’रम अ’मानवीयता देखाउने चालक नै हो भने पनि आ’वश्यक अनुसन्धान गरी कार्वाही अगाडि बढाउनुपर्ने देखिन्छ।


Last Updated on: May 13th, 2021 at 10:35 am
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया