बुधबार १२ माघ २०७८

कोभिड– १९ का संक्र`मित बढेसँगै जिल्लाका अस्पतालमा बि`रामीको चा`प बढ्न थालेको छ। निषे`धाज्ञासँगै न्यून हुँदै आएको दोस्रो ल`हरको संक्र`मण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो।

यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरा`मीको उपचार हुँदै आएको छ। निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरा`मीको उपचार भइरहेको छ।

भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या भरिएका छन्। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका ११० शय्यामा आज दिउँसोसम्म १०६ बि`रामी पुगेका छन्।

आज मात्रै नयाँ १३ बिरामी थपिएका र १२ जना निको भएर घर गएका छन्। अस्पतालको स`घन उपचार कक्ष र दुई भेन्टिलेटरमा २२ बि`रामी छन् भने एचडीयूमा २३ र अन्यमा ६१ जना छन्। सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार श्यया

कुनै पनि बेला भरिन सक्ने हुँदा शय्या थप गर्न छलफल भइरहेको पौडेलको भनाइ थियो। सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएको छ। चितवन मेडिकल कलेजमा कोभिडका बि,रामी ७१ पुगेका छन्।

त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडीयूमा ३७ बि`रामी छन्। अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताए। अस्पतालले कोभिड बि`रामीका लागि २४२ श`य्या छुट्याएको थियो तर संक्र`मित बढ्दै गएपछि अन्य बि`रामीलाई श्यया छुट्याइएकामा पुनः कोभिडका बि`रामी राख्न थालिएको हो।

१९ बि`रामी रहेकामा चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल सा`इन्सेजले पनि दुईसय शय्या को`भिडका लागि छुट्याइएको जनाएको छ। बिपी कोइराला मेमोरियल क्या`न्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बि`रामी उपचाररत छन्

भने भरतपुर महानगरपालिकाको आइसोलेशनमा सात र कालिका नगरपालिकाको आइसोलेशनमा छ जना छन्। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृ`त गीताञ्जली ढकालका अनुसार जिल्लामा सक्रि`य संक्र`मितको सङ्ख्या घ`टेर एक हजार १४ मा झरेकामा आजसम्म आइपुग्दा बढेर दुई हजार १९२ पुगेको छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सरकारी अस्पताल बि`रामीले भरिएकाले जिल्लामा को`रोनाको ख`तरा बढ्न थालेको बताए। कोभिड– १९ का ल`क्ष`णसहितका स´म´स्या र सहयोगका लागि आग्रह गर्दै ठूलो सङ्ख्यामा फोन र एसएमएस आउन थालेको उनले जानकारी दिए।

‘बेड खाली छ कि भनेर भौँ`तारि`एकाको आवाज फेरि बढ्यो। ज्व`रो र खोकीले परिवार नै सो´त्तर छ, परीक्षण कसरी गर्ने?’ भन्ने प्रश्न बढी देखिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘ल`क्ष`णसहित स्वा`ब परीक्षण गराउनेको भीड एक्कासि बढेको छ।’

सामान्य लक्ष´णमा नि´मोनि´या देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाइँ लामो हुने, कोभिड नेगे´टिभ भएर पनि पहिल्यैको खरा`ब अ`सरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने र मृ`त्यु`समेत हुने हुँदा ओपिडीमा बिरा`मीको चा´प बढ्न थालेको उनको भनाइ थियो।

निषेधाज्ञा शुरु हुँदा को´रोना आएजस्तो गरी केही सा´वधा´नी अप,ना´उने र नि´षेधा´ज्ञा खु`कु´लो हुँदै जाँदा को´रोना भागे जस्तो गरी काम सक्न ह`ता`रिएजस्तो गरी भी´ड बढ्ने गरेको छ भन्दै डा अधिकारीले भने, ‘भ्या´क्सिन लगाएको छु भन्दैमा को`रोना वि`रुद्धको स्वास्थ्य मा`पद`ण्ड पा´लना नगर्ने बढेका छन्।

गतवर्ष घरेलु उ´प´चार गरेर निको भएका पनि यसवर्ष स`ख्त बि´रामी परेका छन्।’ स्वास्थ्य कार्यालयका प्रमुख दीपक ति´वारीले बि´रामीको चा`प बढ्दै गएकाले भरतपुर अस्पताल र क्या´न्स´र अस्पतालमा श्य´या थप्नका लागि छलफल अघि बढाइएको र अक्सिजन अ´भा´व हुन नदिन उत्पादक कम्पनी र स´प्ला´यर्सका प्रतिनिधिसँग पनि छलफल गरिएको जानकारी दिए।

अहिले अक्सिजन अभाव नभए पनि भदौको पहिलो साता सम्ममा अक्सिजनको अभा,व हुनसक्ने भएकाले पूर्वतयारी थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पताल र अक्सिजन सप्लायर्ससँग छलफलपछि आज नगर प्रमु`खसहित सरो´का`रवालासँग छलफल गर्न लागिएको बताए।

पूर्ण निषे`धा`ज्ञाको समयमा स`ङ्क्र`मितको सङ्ख्या घटे पनि अहिले बढ्न थालेकाले सा`वधा`नी अप`नाउनुपर्ने भन्दै उनले निषेधा,ज्ञालाई केही क`डा`इ गर्नुपर्ने हो कि भन्ने विषयमा पनि छलफल भएको बताए। जिल्लामा हालसम्म २० हजार ७६९ स`ङ्क्र`मि`त भएकामा १८ हजार २४२ जना नि`को भएका छन्।

सं`क्र`मणबाट हालसम्म ३३५ जनाको मृ`त्यु भएको छ। जिल्लामा दो`स्रो लह`र उच्च हुँदा सक्रिय सं`क्र`मित चार हजार ७०० नाघेको थियो। त्यतिबेला अस्पतालका श्य`या नभरिए पनि स`घ´न उ´प´चार कक्ष र अक्सिजनको अ`भा`व भने भएको थियो। ताजा खबर बाट


Last Updated on: August 4th, 2021 at 7:25 am
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया