शनिबार १५ माघ २०७८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तो`किएकै मितिमा हुने बताउनु भएको छ ।

बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निरा`धार भएको समेत उहाँले बताउनुभयो ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मा`पद`ण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी ह`ल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नुभयो ।

परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो । गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा को,रोना सं`क्रम`णको कारण हुँन सकेको थिएन । न्युज२४ बाट


Last Updated on: August 4th, 2021 at 8:36 am
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया