बुधबार ०५ माघ २०७८

चितवन, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश को,रोना महामा,रीसँग ल,डिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्ने बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बका,इदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्या,ण्ड भएर काम गर्न दिनुपर्छ ।’

सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २–३ दिनभित्र सरकारले पूर्णता पाउने बताउँदै थापाले कांग्रेस महाधिवेशन सार्न नहुने पनि बताउनुभयो ।

थापाले भारतीय सुरक्षाकर्मीले तुइन का,टिदिँदा महाकाली नदीमा जयसिंह धा,मी बेपत्ता भएको घ,टनाको अनुसन्धानमा नड,राउन पनि सरकारलाई सुझाव दिनुभयो ।

थापाले भूमि सम्बन्धी समस्या स,मा,धान आयोग खारेज गरेर सरकारले ठीक गरेको पनि बताउनुभयो । विपन्न लालपूर्जाविहीनका नाममा कार्यकर्ता मात्रै भर्ना गर्ने काम गरेकाले खारेजी ठीक भएको उहाँको भनाइ थियो । इमेज खबर बाट


Last Updated on: August 4th, 2021 at 2:09 pm
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया