बुधबार ०५ माघ २०७८

पोखराकि

२३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सै`नामै`ना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आ`शपा`समा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् ।

बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो ।र बिवाहमा लगभक १२ लाख जति ख`र्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अर`णथा`त २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फे`ला परिन् ।

घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छ`कि भन्दै

आफैले खोलेको र भुइमा ल`डा`एको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घ`टनालाई अझै र`ह`स्यमय बनाउदै लगिरहेको छ ।

हामी यस्लाई ह त्या हो या आ`त्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचो`ड आएपछि तपाईहरु सम`क्ष पेश गर्नेनै छौ ।

तर अहिले भने उक्त पि`डि`त पक्षले बिवाहमा दिएको सम्पुर्ण दाइजो कानुन र दुबै पक्षिय सहमति अनुरुप नै फिर्ता लगेका छन् । अनुस`न्धानबाट आफुलाई न्या`य नमिलेको र ढिलाई भईरहदा आफुहरुले यस्तो कदम चाल्न बिबस भएको पि`डि`त पक्ष बताउँछ ।

छोरी नै नरहेपछि दिएको दा`इजो आखिर कस्का लागि र दा`इजो नै क`मि भो भन्दै उक्त घ टना घ`टाएको आ`रो`प लगाउदै आएका पि`डि´त पक्षको यो कदम साचै नै मा`ह`न्तम र न्यू´न घ ट´ना हो ।

हेर्नुस् भिडियो सामाग्री नेपाली ताजा खबर बाट


Last Updated on: August 4th, 2021 at 7:02 pm
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया