शनिबार १५ माघ २०७८

काठमाडौं । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृ`त्यु भएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृ`त्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहा`यता उपलब्ध गराइएको छ ।

यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृ`त्यु भएका पनि केही जोडिएको हुन सक्छ, बोर्डका कर्मचारी आशिष भण्डारीले भने, को`रोना महा`मा`रीका कारण अघिल्लो कतिपय श`व गत वर्ष घर पुर्याइएको हुनसक्छ ।

आर्थिक वर्ष २०७६/७७ मा ६ सय ७१ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्या`न गु`मा`एका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५७६ मा सात सय ६३ श्रमिकको विदेशमा मृ`त्यु भएको बोर्डले जनाएको छ ।

हालसम्मको तथ्याकं अनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार एक सय नेपालीको निधन भएको छ । साउदी अरेबियामा दुई हजार पाँच सय, कतारमा एक हजार आठ सय,

संयु`क्त अरब इमिरेट्समा नौ सय, कुवेत`मा साढे तीन सय, बहराइनमा एक सय ३१, दक्षिण को`रियामा एक सय ४२ र ओमानमा ६६ जना श्रमिकको मृ`त्यु भएके बोर्डको तथ्याकं छ । नागरिक


Last Updated on: August 5th, 2021 at 7:29 am
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया