बुधबार ०५ माघ २०७८

जङ्गली बँदेलका लागि छा`डिएको क`रेन्ट लागेर बैतडीमा दुई जनाको मृ’त्यु भएको छ।

सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृ`त्यु भएको हो

। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृ`त्यु भएको बैतडीका प्रहरी निरीक्षक बो`धराज ओझाले बताए।

‘जङ्गली बँदेल मा`र्नका लागि मकैबारीमा करे`न्ट छा`डिएको रहेछ, उनीहरु बँदेल ध`पा`उन मकैबारी गएका बेला क`रेन्ट लागेको भन्ने बुझिएको छ,’ उनले भने।

क`रेन्ट लाग्ने बित्तिकै दुवैको घ`टनास्थलमै मृ`त्यु भएको प्रहरीले जनाएको छ।

मृ`तक दुवै स`हो´द`र दाजुभाइ हुन्। घट`नाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृ´त्वको टोली घटनास्थलतर्फ खटाइएको छ।

जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जो`गा`उन धौधौ परेको छ। सिधा अन्लाईन बाट


Last Updated on: August 5th, 2021 at 11:12 am
५६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया