शनिबार ०८ माघ २०७८

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार नि धन भएको छ।

तत्कालीन राजकुमारी भारतीको ९२ वर्षको उमेरमा भारतको ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा नि धन भएको थियो यसअघि ठिक १ महिना अगाडि

गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा नि ध न भएको थियो ।

नलिनिको नि ध नपछि राजा त्रिभुवनका छोराछोरीमध्ये भारती मात्र बाँकी थिइन् । हिजो भारतीको नि धन भएसँगै अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् ।

भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन राजासँग भारतीको विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो । नेपाल राइबार


Last Updated on: August 5th, 2021 at 12:33 pm
९११ पटक हेरिएको

तपाईको प्रतिक्रिया