शनिबार १५ माघ २०७८

अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका वि`कल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै ग`र्भनि`रो`धका अस्थायी साधनहरु पाइन्छन् ।

हालै वैज्ञा`निकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विक`ल्पको विकास गरेका छन् । जसले सजिल्यै पुरुषहरूले गर्भ बस्नबाट रोक्न सक्छन् । चीनका वैज्ञा`निकहरुले पत्ता लगाएको उक्त वि`कल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् ।

अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो लेटर्समा वैज्ञानिकहरुले बताए अनुसार उक्त सा`धनमा रिभर्सियल चुम्बकिय बायोडिग्रेडेबल न्यानोमेटेरियल विकासित गरिएको छ । यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन । यसको परीक्षण मुसामा गरिएको थियो ।

वैज्ञानिकका अनुसार उच्च तापक्रममा शुक्रकिटको उत्पादन नहुने उक्त अनुसन्धानमा खुलेको छ । यसको परीक्षण मुसाको बाहिरी छालामा गरिएको थियो । यसअघि सबै अनुसन्धान उच्च तापक्रममा न्यानोमेटेरियलमा गरिएको थियो जसले ग`र्भा`धान हुन नदिने खोप मुसालाई लगाइएको थियो । यो प्रक्रिया निकै पी`डादा`यी थियो । यसले छालामा निकै नोक्सान पुर्याएको थियो । उक्त खोप न्यानोमेटेरियल बायोडिग्रेडेबल थिएन र प्राकृ`तिक रुपमा न`ष्ट हुने खालको पनि थिएन

नयाँ अनुसन्धानमा वैज्ञा`निकहरुले उत्कृ`ष्ट उपाय प्रयोग गरे । बायो`डिग्रेडे`बल आ`इ`रन अक्साइड न्यानोपार्टिकल्सका दुई रुपमा परीक्षण गरियो । यसलाई चु`म्बकसँग लगाएर तातो पारियो । एउटा न्या`नोपा`र्टिकलमा पोलिइथाइलीन ग्ला`इको`ल र दोस्रोमा साइट्रिक एसिडको लेप लगाएको थियो ।

वैज्ञानिकले पोलिइथाइलीन ग्ला`इकोल न्या`नोपार्टिललाई उच्च ता`पमा`नमा ता`तो बनाइन्छ । तर, साइट्रिक एसिडको तुलनामा यसलाई सजिल्यै खुम्चाउन, बङ्ग्याउन सकिदैन । आफ्नो प्रयोगका लागि वैज्ञानिकहरुले दुई दिनसम्म मुसालाई साइ`ट्रि`क ए“सिड लेपिएको न्या`नोपा`र्टिकलको खोप दिए । यसपछि चुम्बक राखेर यसको प्रयोग गरियो । परीक्षण गरेपछि न्या`नोपा`र्टिकलमा १५ मिनेटका लागि वैक`ल्पिक चु`म्ब`क लगाइयो । र यसपछि १०४ डिग्रि फरे`न`हा`इट तापक्रममा तातो पारियो ।

अनुसन्धानकर्ताका अनुसार यसपछि मुसाको शुक्रकि`ट ३० दिनसम्मका लागि सं`कु`चि`त भयो । यसपछि विस्तारै विस्तारै शुक्रकीटको उत्पादन सुरु भयो । यो प्रयोगको सातौँ दिन पोथी मुसाको ग`र्भा`धान रोकियो ।

वैज्ञानिकका अनुसार न्या`नोपा`र्टिकल्स को`शिकाहरुका लागि हा`निकार`क छैन । यो शरीरबाट स`जि`ल्यै बाहिर निस्किन सक्छ । अनुसन्धानकर्ताहरुले यसको प्रयोग उ`त्साहज`नक हुने बताएका छन् । एजेन्सी


Last Updated on: August 5th, 2021 at 2:27 pm
७६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया