बुधबार ०५ माघ २०७८

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को`रोना संक्र`मितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्र`मण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार २१८ जनामा को`रोना संक्र`मण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ जनाको ए`न्टि`जेन विधिबाट परीक्षण गर्दा ९ सय ८७ जनामा को`रोना संक्र`मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को`रोना भाइरस संक्र`मितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७२२ जना को´रोनामु´क्त भए, १९ को मृ`त्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को`रोना सं`क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५७३ जनाको पीसीआर-एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख २८ हजार ९५१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १९ सं`क्र`मितको मृ`त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्र´मणबाट मृ´त्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । news24


Last Updated on: August 7th, 2021 at 5:03 pm
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया