शनिबार ०८ माघ २०७८

फिदिम : तेह्रथुमको आठराई गाँउपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच भुक्तानीको विषयलाई लिएर आइतबार लफ`डा भएको छ। अध्यक्ष लिम्बू र लेखापाल थापाले एक अर्कालाई आँफूमाथि कु`टपि`ट गरेका आरो`प लगाएका छन्।

म,दिरा सेव,न गरी हुलहुज्जत सहति गाँउपालिका पुगेका अध्यक्षले कार्यालयको प्रा`ङ्ग`णमा लेखापाललाई बोलाएर हातपात गरेको स्थानीयको भनाइ छ।‘गै`रका`नुनी रुपमा भुक्ता`नी दिन दबा´ब दिंदै आएका अध्यक्षले म माथि हा,त,पा,त गर्नुभयो’।

लेखापाल थापाले भने, ‘भुक्तानीको विषयमा बि`गतदेखि नै द`बाब दिंदै आएका अध्यक्षले आइतबार भौतिक रुपमा आ`क्र,मण गर्नुभयो।’ आफूमाथि ज्यान मा`र्ने ध`म्की आएको भन्दै थापाले सुरक्षाको माग गरेका छन्।

लेखापाललाई आफूले हा,तपा,त नगरेको अध्यक्ष लिम्बूको भनाइ छ। फोन संवादको सुरुवातमा अफिसियल छलफलको विषयमा लेखापालसँग सामान्य वि`वाद भएको बताएका लिम्बूले संवा`दकै क्रममा लेखापालले आफूमाथि ब`क्सर प्र,हा,र गरेको आ`रो`प लगाए।

‘भुक्तानी किन रोकेको भनेर सोध्दा लेखापालले मुख चलाउनुभयो’, लिम्बूले भने ,‘किन मुख चालाएको भन्दा उल्टै मलाई बक्सर प्र`हा`र गर्नुभयो।’ लेखापालले उपभोक्तालाई दुःख दिएको र दुई सय ५७ ओटा योजनाका फाइल थन्किएको लिम्बूको भनाइ छ।

‘लेखापालले मलाई ब`द्ना`म गर्न भुक्तानी रोकिदिएको छ’, लिम्बू भन्छन्, ‘लेखापाल काँग्रेसको कार्यकर्ता भएर मलाई अ`प्ठ्यारो बनाए र गाँउपालिकाको ब`द्ना`म गरे।’आगामी दिनमा आफ्नो आँखाले लेखापाल थापालाई देख्नु नहुने लिम्बूको हुं`कार छ।

‘तेरो शिर छेदन गर्दिन सक्छु भनेको छु’, लिम्बूले भने, ‘म यो क्षेत्रको विद्वा`न पनि हो। यहाँको अध्यक्ष मात्रै हैन गु`ण्डा पनि हो। अबदेखि आठराई गाँउपालिकामा उसलाई देखे भने राम्रो हुँदैन।’ लेखापालसँग कार्यालयका अन्य कर्मचारी पनि रु`ष्ट भएको लिम्बूको भनाई छ।

आइतबार स्वास्थ्य शाखाका कर्मचारी र अर्का एक कर्माचारी आफ्नो साथमा भएको भए लेखापाल नबाँच्ने अध्यक्षको भनाइ छ। ‘कार्यालयका दुई जना कार्मचारी मेरो साथमा नभएकाले लेखापाल बाँच्यो’, अध्यक्षले भने, ‘को कर्मचारी भनेर म तपाईलाई भन्दिनँ। थप कुरा उपभोक्ताबाट बुझ्नुहोस्।’

फुच्चे लेखापालले आफूले भनेको नमान्दा स`म`स्या हुने गरेको लिम्बू बताउँछन्। धेरै अगाडिदेखिको स`म`स्या आइतबार बि`स्फो`ट भएको लेखापाल थापाको भनाइ छ। ‘आठराई गाँउपालिका अलि फरक तरिकाले चल्दै आएको छ’, थापाले भने,

‘सबै कुरा इसारको भरमा गर्न सकिंदैन। कर्मचारीले का,नुनी रुपमा पनि सुरक्षित भएर काम गर्नुपर्छ।’ अध्यक्षले पटक पटक गै`रका`नुनी रुपमा भुत्तानी दिन द`बा`ब दिने गरेको थापाको भनाइ छ।

आर्थिक वर्ष २०७७/०७८ मा आठराई गाँउपालिकामा चार सय ५० ओटा योजनाहरु रहेको र असार २३ गते मात्र योजनाको फाइलहरु कार्यालयमा आएको थापाले बताए। प्रक्रि`या पुर्‍याएर काम गर्ने क्रममा असार ३० गते राती १२ बजेसम्ममा दुई सय ५७ ओटा योजनाको चेक का`ट्न नसकिएको उनले बताए।

‘सफ्टवेर बन्द भएपछि चेक का,ट्न सकिएन’, थापाले भने, ‘त्यही विषयलाई लिएर अध्यक्षले आ`क्र`मण गर्नुभयो।’ गाँउपालिकाको सभा बसेर प्रक्रि`यागत रुपमा सबै योजनाको भुक्तानी दिने सहमति भएको थियो। सहमति अनुसार प्रक्रिया अघि बढिरहेको बेला आफूमाथि आ`क्र`मण भएको थापाले बताए।

‘यो बीचमा को`रोना संक्र`मित भए’, थापाले भने, ‘बि`रामी भएको बेला काम गर्न सम्भ`व थिएन।’ आइतबार कार्यालय हाजिर भएका लेखापाल थापालाई अध्यक्षले स्थानीय सरकारको शनिबार पनि काम गर्नुपर्छ भनेका थिए। शनिबार किन काम नगरेको ? किन भुक्ता`नी नदिएको भन्दै लिम्बूले आ`क्र`म`ण गरेका थिए। अन्नपूर्ण पोस्ट बाट


Last Updated on: August 9th, 2021 at 1:58 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया