शनिबार ०८ माघ २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा, एक पार्कको नीति अवलम्बन गरेको छ ।

सोमबार महानगरको वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्दै नगरप्रमुख शाक्यले एक वडा एक पार्कको नीति अनुसार

काठमाडौं काठमाडौं महानगरपालिकामा एक वडा, एक पार्कः प्रमुख शाक्यमहानगरपालिका अघि बढेको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने,

‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए। न्युज२४ बाट


Last Updated on: August 9th, 2021 at 5:48 pm
३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया