बुधबार १२ माघ २०७८

१६ वर्षीया गृष्मा (नाम परिवर्तन) कक्षा ८ मा पढ्दै थिइन् । मोरङ स्थायी घर भएकी उनको परिवारले चिया नास्ताको पसल सञ्चालन गर्थे । बुवा, आमासँगै उनी पनि त्यही चिया पसलमा काम गर्थिन्, परिवारको रोजीरोटी चलिरहेकै थियो ।

तर गत वैशाख ९ गते उनी एकाएक घरबाट गा’यब भइन् । ९ गते हराएकी उनी १० गते त घर आउँलिन् भन्ने परिवारलाई लागेको थियो । तर गृष्मा घर फर्किनन् । त्यसपछि वैशाख ११ गते बल्ल परिवारले इलाका प्र’हरी कार्यालय रानी, मोरङमा खो’ज’त’लासका लागि निवेदन दिए ।

किशोरी हराएको निवेदन पाउनासाथ प्र’ह’रीले खो’ज’त’लास सुरु ग¥यो । किशोरीको सम्पर्कमा रहेका व्यक्तिहरु, चिनजानका व्यक्तिहरु सबैसँग प्र’हरीले गृष्माबारे जानकारी लियो । तर गृष्मा कहाँ छिन् भन्ने केही जानकारी पाउन सकेन । गृष्मालाई भारत पु–याएर बे’च’बि’खन गरेको हुनसक्ने प्र’ह’रीको अनुमान थियो ।

यही क्रममा प्र’ह’रीले ती किशोरीका कथित प्रेमी भनिएका एक युवालाई नि’यन्त्र’णमा लिएर अनु’सन्धान सुरु ग¥यो । तर युवकले किशोरीबारे आफू अनभिज्ञ रहेकोमात्रै बताइरहे ।

तर प्रहरी अ’नु’स’न्धानका क्रममा भारतीय नम्बरबाट ती युवकको मोबाइलमा फोन आएको देखियो । त्यो फोन अरु कसैले नभएर गृष्माले नै गरेकी थिइन्, जबकि युवकले फोन कलका बारेमा प्र’हरीलाई कुनै जानकारी नै दिएको थिएन । युवकको भूमिका झनै शं’का’स्पद देखिएपछि प्र’ह’रीले युवकलाई नि’यन्त्र’णमै राखेर अनु’सन्धान ग¥यो । अ’नु’स’न्धान गर्न गाह्रो भएपछि प्र’हरीले अभद्र व्यवहारको मु’द्दा चलायो ।

यता नेपाल प्रहरी भने भारतीय प्र’ह’रीको समन्वयमा जुन नम्बरबाट फोन आएको थियो, त्यही नम्बर र उक्त नम्बर प्रयोग गर्ने व्यक्तिको खोजी गर्न थाल्यो । उक्त नम्बर बिहारकी माया नाम गरेकी महिलाको थियो, जुन नम्बरबाट गृष्माले युवकलाई फोन गरेकी थिइन् । त्यही एक फोन कलका आधारमा नेपाल प्रहरी माया नाम गरेकी महिलासम्म पुगेको थियो ।

तर मायाले गृष्माबारे कुनै जानकारी नभएको बताइरहिन् । फोटो देखाउँदा पनि आफूले गृष्मालाई नचिनेको र कहाँ छिन् भन्ने थाहा नभएको बताइरहिन् । तर प्र’हरीले मायाको फोन कल रेकर्ड (सिडिआर) हेरेपछि बल्ल मायाले गृष्मा हरियाणाको गुडगाउँमा रहेको जानकारी दिइन् ।

१६ वर्षीय किशोरी आफ्ना बुवा आमासँगै चिया नास्ता पसलमा काम सघाउने गर्थिन् । उनको साथमा एउटा फोन थियो, जुन फोनबाट एक युवकसँग लगातार कुरा गरिरहन्थिन् । गृष्मा र युवकको अत्याधिक कुरा हुन थालेपछि उनकी आमाले पटकपटक गृष्मालाई सम्झाएर ‘फोनमा नझु¥ण्डिन’ आग्रह गरिरहिन् । तर गृष्माले आमाको कुरा सुन्न चाहिनन् । अति भएपछि आमाले गृष्मालाई गा’ली गर्दै बुवालाई सबै कुरा भनिदिने बताइन् ।

आमाले माया गरेर गरेको गा’ली गृष्माको लागि अप्रिय भयो र उनी घर छाडेर हिँड्ने सोचमा पुगिन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर गृष्मा भारततर्फ लागिन् । जोगबनी नाका पार गरेपछि गृष्मा त्यहाँबाट एक बस चढेर बिहारको सिमराई भन्ने स्थानमा पुगिन् । गृष्माको साथमा केही पैसा थियो, त्यही पैसाले उनी सिमराईमा एउटा कोठा भाडामा लिएर बस्न थालिन् ।

सिमराईमा बस्ने क्रममा गृष्माको भेट आफूलाई माया बताउने महिलासँग भयो । १६ वर्षीय किशोरी एक्लै बसेको देखेपछि मायाले किशोरीसँग कुराकानी गर्न थालिन् । गृष्माले आफू नेपालबाट आएको र कामको खोजीमा रहेको बताएपछि मायाले आफूले काममा लगाइदिने बताइन् । डान्स गरेर राम्रो पैसा कमाउन सक्ने बताएपछि गृष्मा पनि मायासँगै जान तयार भइन् ।

त्यसपछि मायाले गृष्मालाई सिमराईबाट पटना लिएर गइन् । त्यहाँ उनलाई बार र पार्टीहरुमा डान्स गराउन थालियो । डान्स गर्दा पनि अ’र्ध’नग्न भएर डान्स गर्नुपर्ने भएपछि गृष्माले त्यसो गर्न अ¥स्वीकार गरिन् । तर गृष्माको केही लागेन । बरु मायाले गृष्मालाई ज’ब’र’जस्ती यौ’नध¥न्दामा लगाउने कोशिस गरिन् । ‘पुरुषसँग सुत्न गएमा धेरै पैसा आउने भन्दै आफूलाई मायाले ज’ब’र’जस्ती गर्न खोजेको’ गृष्माले प्र’ह’रीलाई बयान दिएकी छन् ।

तर गृष्माले गलत ध¥न्दा नगर्ने बताएपछि मायाले गृष्मालाई धेरैपटक पि’टेको र सुरुमा मायाको बहिनीको घरमा पुराएको बताएकी छन् । पटनामा ग’लत ध¥न्दा नगर्ने बताएपछि मायाले गृष्मालाई पटनाबाट बैंगलोरमा डान्स रेष्टुरेण्टमा काम गर्न लैजाने बताइन् ।

तर गृष्माले आफू बैंगलोर नजाने बताएपछि पटनाबाट फेरि बिहारमा ल्याइयो । त्यहाँ १२ दिन राखियो र उनलाई ज’ब’र’जस्ती यौ¥नध¥न्दामा धकेल्ने प्रयास भयो । तर गृष्माले नमानेपछि उनलाई हरियाणाको गुडगाउँमा जाने गरी २० हजार भारुमा बेचियो ।

गृष्माका अनुसार मायाले चटक देखाउने एक जादुगरसँग २० हजार भारतीय रुपैयाँ लिएर उनलाई बेचेकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले गृष्मालाई बेचिन् । त्यसपछि गृष्मा मुवारकसँगै हरियाणा पुगिन् ।

गुडगाउँ पुगेपछि मुवारकले गृष्मालाई चटक देखाउने स्थानमा डान्स गर्न लगाउन थाले । यद्यपि मुवारकले अ¥श्लील नृत्य गर्न नलगाएको र राम्रो व्यवहार देखाएको गृष्माले बताएकी छन् । मुवारकले नयाँ कपडा किनिदिने, कपाल स्ट्रेट गरिदिने लगायतको काम गरेको गृष्माले बयान दिएकी छन् ।

यहीबीचमा मुवारकलाई मायाको फोन आयो । तिम्रो बुवा आमा यहाँ (बिहार) आएका छन्, तिमी घर आउ भनिन् । किनभने मायामाथि का’र’वा’ही हुने भएपछि मायाले नै मुवारकलाई फोन गरेर गृष्मालाई पठाइदिन भनेकी थिइन् । बिहार प्रहरीले मायालाई नि’यन्त्र’णमा लिएपछि मायाले नै गृष्मा रहेको स्थान र कोसँग छिन् भनेर प्रहरीलाई बताएकी थिइन् । त्यसपछि नेपाल प्र’हरी, हरियाणा प्रहरी, दिल्लीस्थित आफन्त नेपाल (कीन नेपाल) र दिल्लीस्थित नेपाली दूतावासको पहलमा गृष्मालाई गत शुक्रबार उद्धार गरियो र सोमबार उनलाई नेपाल ल्याइयो

गृष्मा बे’प’त्ता भएपछि प्रहरीले स्थानीय एक युवकलाई लामो केरकार गरेर निय¥न्त्रणमा राखिरहेको छ । गृष्माको प्रेमी दावी गरिएका ती युवालाई मानव बे’चबि_खनमा अ’नु’स’न्धान गर्न भन्दै प्रहरीले लामो समयदेखि प्रहरी हि’रा’स’तमा राखिरहेको छ । अभद्र व्यवहारमा म्याद थप गरेर उनलाई हि’रा’स’तमा राखिएको छ । जबकि गृष्मा भारतमा बेचिनुमा युवकको कुनै सं’ल’ग्नता पाइएको छैन

यस सम्बन्धमा के भएको हो भनी बुझ्दा इलाका प्रहरी कार्यालय रानी, मोरङका प्रहरी निरीक्षक प्रकाश राउतले गृष्माकै सम्बन्धमा अ नु’स’न्धानका लागि निय’न्त्र’णमा लिँदा अभद्र व्यवहार गरेपछि त्यही मु’द्दामा म्याद थपेर अ’नु’स’न्धान गरिरहेको बताए । घ’ट’नामा निजको सं’ल’ग्नता नभएको पुष्टी भए पनि अ’दा’ल तबाट म्याद थपेर ल्याइसकेको कारण छाड्न नमिलेको उनको भनाइ छ । म्याद सकिएपछि उनलाई रि’हा गरिने पनि राउतले जानकारी दिए ।


Last Updated on: August 11th, 2021 at 9:50 am
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया