बुधबार १२ माघ २०७८

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल सम्पर्कविहीन हुनुभएको छ ।

कामै नगरी फोहोर संक`लनको रकम नातेदारको कम्पनीलाई भुक्तानी दिएकोमा ब्यापक आलो`चना भईरहेको बेला उहाँ सम्पर्क बिहिन हुनुभएको हो । फोहोर व्यव`स्थापनको कामै अघि नबढाई भुक्तानी दिइएको समाचार ईमेज च्यानलमा प्रसा`रण भएपछि मेयर पौडेल अप्ठेरोमा पर्नुभएको थियो ।

उता, फोहर ब्यबस्थापन आफन्तको कम्पनी भएको कारण पौडेलले द`बा`ब दिन नसक्ने बुझेए पछि सिमराका बडा सदस्य धन बहादुर श्रेष्ठ सहित युवाहरुले आफनै खर्चमा फोहर उठाई ब्य`बस्था`पन थालेका छन । दुई बर्ष अघि मेयर पौडेलका नातेदार नवराज खतिवडाको ग्रिन

एण्ड क्लिन सिटी प्रालि र उपमहानगरबीच फोहोर व्यवस्थापन सम्बन्धि गोप्य सम्झौ`ता भएको थियो ।

कम्पनीले फोहर संकलनमा चासो नराख्ने तर रकम सम्झौता अनुसारनै लैजाने गरेको सूचना बा´हिरिएपछि मेयर पौडेल र कम्पनी संचा´लकबिच नाता सम्बन्ध र गो´प्य सम्झौ´ता भएको खबर सार्वजनिक भएको हो । पौडेलका नातेदार सञ्चालक खतिवडाले परियोजनाको दि`र्घकालीन खा´काको झु´टो प्र´भा´ब प्रस्तुत गरेर दुई बर्ष अघि उपमहानगर सँंग सम्झौता गरेका थिए ।

मेयर पौडेलले नातावा`दमा अधिकार दु`रुप`योग गर्दा नगरबासी स`म`स्यामा परेको फोहर संक`लन अभियान थालेका स्थानीय युवा ईश्वर थपलियाले बताउनुभयो । इमेज खबर बाट


Last Updated on: August 11th, 2021 at 2:14 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया