बुधबार ०५ माघ २०७८

सत्तारू”ढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रु’टी’पूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्र’क’रणको नाममा अख्तियार दु’रूपयोग अ’नु’स’न्धानले आफूमाथि दुश्म’नी साँध्ने काम गर्नु अन्तत: सं’वि’धानमा त्रु’टी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने तर्क गरेका हुन्।

बुधबार विश्व आदिबासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥र्‍याउने आफूमाथि सं’वि’धानकै आडमा दु¥श्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आ’क्रो’श व्यक्त गरे।

उपसभापति गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धी मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्र’क’र’णमा फ’सा’यो। मलाई थाहा पनि थिएन सो विषयमा।

तर मलाई तह लगाउने नाममा अ’ख्तियार लगाइयो। मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम सं’वि’धान, का’नु’नको आडमै गरिएको हुनाले यसमा रहेको त्रु’टि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिबासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रा’वधान हटाउनुपर्छ।’

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटक-पटक दोहो¥र्‍याए। सिधाकुरा।


Last Updated on: August 11th, 2021 at 1:54 pm
३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया