बुधबार १२ माघ २०७८

काठमाडाैँ।अध्ययनले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कम रहेको पनि देखाएको छ । त्यसमध्ये पनि नागरिकले सबैभन्दा धेरै नप,त्या,उने नेतामध्ये प्रधानमन्त्री केपी शर्मा ओली अग्रस्थानमा देखिन्छन् ।

अध्ययनको नतिजाअनुसार ६०.५ प्रतिशत नागरिकले राजनीतिक दलका नेताका अभिव्यक्तिलाई पत्याउँदैनन् । ४६.९ प्रतिशतले त प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई नै नप,त्याउने गरेको अध्ययनले देखाएको छ।

नेताका अभिव्यक्ति प,त्याउनेमध्ये ११.३ प्रतिशतले मात्रै प्रधानमन्त्रीको कुरामा विश्वास गर्ने जवाफ दिएका छन् । त्यस्तै, ४५.७ प्रतिशतले संघ र प्रादेशिक मन्त्रीका अभिव्यक्तिमा विश्वास नगर्ने देखिएको छ । आफैँले चुनेर पठाएका जनप्रतिनिधि विशेष गरी सांसदको अभिव्यक्तिमा ४६.१ प्रतिशतले विश्वास नलाग्ने जवाफ दिएका छन् ।

विश्वास गर्नेको सूचीमा सबैभन्दा अगाडि सञ्चारकर्मी रहेका छन् । अध्ययनले सबैभन्दा धेरै ३२.३ प्रतिशतले आफूलाई पत्रकारको सूचनामा विश्वास लाग्ने बताएका छन् । विश्वास नगर्नेमध्ये १३.६ प्रतिशतले पत्रकारको कुरा नप,त्याउने जवाफ दिएका छन् ।

अध्ययनको नतिजाअनुसार ६०.५ प्रतिशत नागरिकले राजनीतिक दलका नेताका अभिव्यक्तिलाई पत्याउँदैनन् । ४६.९ प्रतिशतले त प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई नै नपत्या,उने गरेको अध्ययनले देखाएको छ। नेताका अभिव्यक्ति पत्याउनेमध्ये ११.३ प्रतिशतले मात्रै प्रधानमन्त्रीको कुरामा विश्वास गर्ने जवाफ दिएका छन् ।

त्यस्तै, ४५.७ प्रतिशतले संघ र प्रादेशिक मन्त्रीका अभिव्यक्तिमा विश्वास नगर्ने देखिएको छ । आफैँले चुनेर पठाएका जनप्रतिनिधि विशेष गरी सांसदको अभिव्यक्तिमा ४६.१ प्रतिशतले विश्वास नलाग्ने जवाफ दिएका छन् ।

विश्वास गर्नेको सूचीमा सबैभन्दा अगाडि सञ्चारकर्मी रहेका छन् । अध्ययनले सबैभन्दा धेरै ३२.३ प्रतिशतले आफूलाई पत्रकारको सूचनामा विश्वास लाग्ने बताएका छन् । विश्वा,स नगर्नेमध्ये १३.६ प्रतिशतले पत्रकारको कुरा नपत्याउने जवाफ दिएका छन् । न्युज पर्दा बाट


Last Updated on: August 11th, 2021 at 6:14 pm
६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया