बुधबार ०५ माघ २०७८

चितवन । जिल्लामा को`रोना सङ्क्र`मित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभा`व हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बि`रामी र क्षम´ताका आधारमा अक्सिजन अभा´व हुने देखिएको हो ।

अहिलेकै तुलनामा को´रोना स´ङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ स`ङ्क्र`मित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलि,ण्डर र बिपी कोइराला मेमोरियल क्या,न्सर अस्पतालमा २० सिलि`ण्डर दैनिक उत्पादन हुने क्ष`मताका अक्सिजन प्लान्ट रहेका छन् ।

यस्तै कलेज अफ मेडिकल सा`इन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ । अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्व`र्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा ख`पत हुँदै आएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बि`रामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभा`व हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउनुहुन्छ ।

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्ष`मताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलि`ण्डरमा ग्यास भर्ने बुष्टरको अभा`वका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । बुष्टरको खोजी भइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बु,ष्टर नभएको जानकारी आएको उहाँले बताउनुभयो । भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा को`रोना स`ङ्क्र`मितको उपचार हुँदै आएको छ ।

ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिनुभयो ।

यस्तै माडीमा रहेको ब`घौ`डा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन । अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बा,ध्य`ता रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरा`मीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्या`स अपु`ग हुने बताउनुभयो ।

यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षम`ताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । बिपी कोइराला मेमोरियल क्या,न्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडा,नको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सि`द्धिवि´नायक अक्सिजन उद्योगले समेत बि,रा,मीको चापअनुसारको क्ष,मता बढाउने काम गरेकाले केही ह,दसम्म सहज हुने अनुमान गरिएको उहाँले बताउनुभयो । न्युज२४ बाट


Last Updated on: August 12th, 2021 at 11:29 am
४२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया