सोमबार १० माघ २०७८

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिवेणी घा’टमा दा’हसंस्कारका लागि घा’ट निर्माण गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको कुल २ करोड १३ लाख रुपैयाँ खर्च गरेर घा’टमा संरचनाहरु निर्माण गरिएको हो । ३ वटा शव जलाउने ठाउँ र एउटा कि’रिया कर्मका लागि भवन निर्माण गरिएको छ ।

घाटमा संरचना निर्माणले द’हासंसकार तथा किरियाकर्म गर्न सहज हुने स्थानीयले बताएका छन् ।

मातृशोकमा परेका एमाले नेता भट्टराईलाई भेट्न भारतीय राजदूत निवासमै! काठमाडौं, २८ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई निवासमै पुगी भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका छन् । मातृशोकले का’जक्रियामा रहेका भट्टराईलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् ।

आज राजदूत क्वात्राले भट्टराई र परिवारलाई भेटी उनकी माता महेन्द्रादेवी भट्टराईको निधनप्रति समवेदना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा २३ साउनमा निधन भएको हो ।


Last Updated on: August 12th, 2021 at 7:12 pm
७९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया