सोमबार १० माघ २०७८

टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालय झो’रका पूर्व शिक्षक हरिशरण काफ्लेको नि’धन भएको छ। केहि दिन यता बि’सन्चो म’हसुस गरेका काफ्लेलाई उ’च्च ज्व’रो देखिएपछि शनिबार उ’पचारार्थ ग्रीनसीटी अस्पताल लैजादै गर्दा बाटैमा नि’धन भएको हो ।

झो’र महाङ्काल विद्यालयका आं’शिक तथा बौडेश्वर माध्यमिक विद्यालयमा २०४७ सालदेखि २०७६ सालसम्म अध्यापनरत शिक्षक काफ्ले अत्यन्तै मिलनसार स्वभावका लोकप्रिय ब्यक्तिका रुपमा चिनिन्थे ।हिजोपनी काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ झो’रस्थित सिमा चौरका ४४ वर्षीय को’रोना सङ्क्रमित पुरुषको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृ’त्यु भएको थियो ।

पछिल्लो समय झो’रमा लकडाउनको प्र’वाह समेत नगरी पसल तथा व्यवसाय संचालनमा आइरहेकाले संक्रमणको थप भ’यावह स्थिति हुनसक्ने स्थानीय युवा दिपेन्द्र तिवारी वताउँछन ।पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको १७ हजार ९७१ जनाको पी’सीआर परीक्षण र ५७७ जनाको ए’न्टिजेन वि’धिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा को’रोना पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा हालसम्म को’रोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । काठमाडौँ उपत्यकामा थपिए २ हजार ९३७ को’रोना संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन् ।नेपालमा थप १८७ जना को’रोना संक्रमितको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८७ जना कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी दिएका हुन् ।उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा को’भिड १९ को श’व व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृ’तक थपिएका हुन् । सिधाकुरा बाट


Last Updated on: May 15th, 2021 at 9:32 pm
५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया