सोमबार १० माघ २०७८

रुपन्देही प्रहरीले सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाई प`क्राउ गरेको छ ।

जब`र्ज`स्ती क`र`णी गरेको आरो`पमा उनलाई प्रक्रा`उ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।सम्मरीमाई गाउँपालिका- १ पकडिहवानिवासी महिलामाथि जबर्ज`स्ती कर`णी

उद्योगमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।पालिका अध्यक्ष शुक्लाले आफ्नै निवास असुरैनामा बोलाएर महिलालाई जबर्ज`स्ती क`र`णी गरेको आ`रो`प लगाउँदै उ`जु`री दर्ता भएको प्रहरीले जनाएको छ ।

चो`रीको आरो`पमा प्र´हरी हि`रा´स`तमा रहेको श्रीमानलाई छुटाइदिने भन्दै ज`ब`र्ज´स्ती क`र`णी गरेको आ´रो´प पालिका अध्यक्ष शुक्लामाथि लागेको छ । घ`टना साउन २४ गते बिहान ११ बजे भएको जनाइएको छ । नयाँ पत्रीका बाट


Last Updated on: August 13th, 2021 at 2:37 pm
४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया