बुधबार १२ माघ २०७८

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले २० हजार अफगानीलाई श`रण दिने घो`षणा गरेका छन् ।

हिं`साबाट मुलुक छाड्न बा`ध्य भएका २० हजार अफगानीलाई क्यानडाले श`रण दिने बताएका हुन् ।

प्रधानमन्त्री ट्रु`डोले ट्वीट गर्दैं शनिबार उक्त घो`षणा गरेका हुन् । अफगानस्तानमा हाल तालिवानीले आ´क्र´मण गरिरिहेको छ । हालसम्म अफगानस्तानका ३४ मध्ये १८ प्रान्तको राजधानी

तालिवानीले क`ब्जा गरेको दा´वी गरेको छ । प्रधानमन्त्री ट्रुडोले अफगानिस्तानको अवस्था ख´रा´ब हुँदै गएको बताउदै उक्त मुलुकका नागरिकहरुको जीवन र,क्षाका लागि

रिसेटलमेन्ट कार्यक्रम विस्तार गर्ने बताएका छन् । जुन कार्यक्रममा २० हजार प्रभा`वित नागरिकलाई श`र`ण दिने उनाले बताएका छन् । न्युज२४ बाट


Last Updated on: August 14th, 2021 at 2:12 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया