सोमबार १० माघ २०७८

३० साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघ`र्ष गर्ने चे`ता`वनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अ,गु,वा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आ`ह्वान गरे ।

‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि ल´डा´ई ल`ड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्‍यो’ उनले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भनी अभिव्यक्ति दिँदा उनको भनाइ संविधान विप,रीत भएको भन्दै आ,लो,चना भएको थियो र उनले माफी मागेका थिए ।

कार्यक्रममा बोल्दै नेता महन्थ ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेश आ,न्दोलनका क्रममा बन्दी बनेका, झू,टा आ,रो,प लागेका नेता, कार्यकर्ताहरुको तत्काल रि,हा,ई नगरे सरकारवि`रुद्ध क`डा आ´न्दो´लनमा जान बा,ध्य हुने चे,ता,वनी दिए । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाइ आग्र`ह गरे ।

अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बो,धन गर्न ग,म्भीर नभएको टिप्पणी गरे । मन्त्रिपरिषदलाई पूर्ण,ता दिन नसक्नेसरकारले आफूहरुको माग सम्बो,धन गर्ला भन्ने आशा नगरेको पनि उनले बताए ।

नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आ`न्दो`लनको पी`डाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मु,क्ति दिन माग गरिरहेको स्पष्ट पनि बताए । मधेश आ,न्दो,लनका क्रममा लगाइएको मु`द्धा फिर्ता लिने, ब,न्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताहरुको तत्काल रि,हा,ई गर्न पनि सरकारसँग उनले आग्रह गरे । अन्लाईन खबर बाट


Last Updated on: August 14th, 2021 at 9:49 pm
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया